सत्ता गठबन्धनका प्रदेश सभा सदस्यको उम्मेदवार रहबर अंसारीलाई मत दिन –मिरोजको आग्रह

वीरगन्ज–सत्ता गठबन्धनबाट पर्सा क्षेत्र नम्बर १ को ( क ) मा प्रदेश सभा सदस्यका लागी उम्मेदवारी दिनुभएको नेकपा माओबादी केन्द्रका नेता रहबर अंसारीलाई आफ्ना मत दिएर जिताउन माओबादी निकट विद्यार्थी संगठन अखिल क्रान्तिकारिका केन्द्रीय सदस्य मिरोज अहमदले आग्रह गर्नुभएको छ ।

वीरगंजमा रहेको रेडियो सान्भी संग कुराकानी गर्दै केन्द्रीय सदस्य मिरोजले रहबर अंसारो युवा पुस्ता भएको र उहा संग विकास निर्माण गर्नको लागी भिजन भएको हुदा सम्पूर्ण पर्सा क्षेत्र नम्बर १ ( क ) का मतदाता संग मत दिन आग्रह गर्नुभयो
Share your love