वीरगंजमा आयोजित रक्तदान कार्यक्रममा ५५ जनाद्वारा रक्तदान

वीरगंज – आईतबार वीरगंजमा आयोजना गरिएको रक्तदान कार्यक्रममा ५५ जनाले रक्तदान गरेका छन ।

रक्तदान गर्नेमा युवा अभियन्ता दिलिपराज कार्की , महेश सिंह धामी , उषा उप्रेती , सरिता देवी घिमिरे लगायत ५५ जनाले रक्तदान गरेको रक्त सञ्चार केन्द्र वीरगंजका प्राबिधिक प्रमुख सौरभराज पाण्डेले जानाकरी दिनुभयो ।

Share your love