लोसपाकी नेता चन्दा चौधरी कांग्रेस प्रवेश

लोकतान्त्रिक समाजवादी पार्टी (लोसपा)का निवर्तमान सांसद चन्दा चौधरी नेपाली कांग्रेस प्रवेश गरेका छन् । बुधबार बालुवाटारमा प्रधानमन्त्री एवं कांग्रेस सभापति शेरबहादुर देउवालाई भेटेर चौधरीले कांग्रेसको सदस्यता लिएकी हुन् ।

Share your love