रौतहट ४ मा कांग्रेसका देवप्रसाद तिमलसेना विजयी

प्रतिनिधिसभा सदस्य अन्तर्गत रौतहट–४ मा नेपाली कांग्रेसका देवप्रसाद तिमलसेना विजयी हुनुभएको छ ।

तिमलसेनाले ३४ हजार १ सय ६१ मत प्राप्त गर्नुभएको छ ।  उहाँले निकटतम प्रतिस्पर्धी एमाले उम्मेदवार उद्धवप्रसाद रेग्मीलाई ७ हजार ६ सय २ मतले पराजित गर्नुभएको हो । रेग्मीले २६ हजार ५ सय ५९ मत प्राप्त गर्नुभएको छ ।

 

Share your love