राष्ट्रपति पौडेल डिस्जार्ज

राष्ट्रपति रामचन्द्र पौडेल डिस्जार्ज हुनुभएको छ ।

राष्ट्रपति पौडेलको स्वास्थ्यमा सुधार आएपछि बुधबार डिस्चार्ज गरिएको उहाँका स्कीयसचिव चिरन्जीवी अधिकारीले जानकारी दिनुभयो ।

गत शनिबारदेखि त्रिवि शिक्षण अस्पतालमा पौडेलको उपचार भइरहेको थियो ।

पेटमा समस्या देखिएपछि उहाँलाई अस्पताल लगिएको थियो ।

Share your love