भोजपुरी भाषालाई प्रबर्धन गर्ने –डा.मधुको प्रबिद्धता

वीरगंज – प्रदेश सभा सदस्यकी उम्मेदवार डा.मधु गुप्ता कुर्मीले भोजपुरी भाषालाई प्रबर्धन गर्ने प्रतिबद्धता जनाउनुभएको छ । निर्वाचन लक्षित आफ्ना प्रतिबद्धता पत्र सार्वजनिक गर्दै डा.मधुले यहाको मातृ भाषा भोजपुरीलाई प्रबर्धन गर्ने प्रतिबद्धता जनाउनु भएको हो ।

पर्सा सहित अधिकांस जिल्लामा भोजपुरी भाषा बोल्ने र यहाको चाडपर्व तथा भाषा संकृत बढी भोजपुरी भाषामा नै भएकाले भोजपुरी भाषा आफ्नो प्रतिबद्धता पत्रमा परेको डा मधुले बताउनुभएको छ ।

उहा जसपा नेपाल र नेकपा एमालेको संयुक्त गठबन्धनबाट पर्सा शेत्र नम्बर ३ ( ख ) मा प्रदेश सभा सदस्यको लागी उम्मेदवारी दिनुभएको छ ।

Share your love