भारत र अस्ट्रेलियाबीचको तेस्रो तथा अन्तिम टी–२० क्रिकेट आज

काठमाण्डाै – भारत र अस्ट्रेलियाबीचको तेस्रो तथा अन्तिम टी–२० क्रिकेट आज हुँदैछ । निर्णायक खेल बेलुका सवा ७ बजे हैदराबादमा सुरु हुनेछ । तीन खेलको शृङ्खला एक/एकको बराबरीमा छ। पहिलो टी–२० खेलमा पाहुना टोली अस्ट्रेलियाले भारतलाई ४ विकेटले हराएको थियो भने दोस्रो खेलमा भारत ६ विकेटले विजयी भएको थियो ।

Share your love