बाल दिवसको अवसरमा मु.सु प्राबिधिक मा.विमा शैशिक सामग्री बितरण

वीरगंज– पर्साको बहुदरमाई नगरपालिका मै शिक्षाको गुणस्तर कायम गरेको एक मात्र प्राबिधिक विद्यालय मुखदेव सुशिला प्राविधिक माध्यमिक विद्यालयमा “ ५८ औ बाल अवसरमा शैशिक सामग्री बितरण गरिएको छ ।

बालविकास कक्षादेखि कक्षा ३ सम्म अध्यनरत विद्यार्थीलाई कापी र पेन्सिल वितरण गरिएको विद्यालयका प्रधानाध्यापक लक्ष्मीकान्त साहले जानकारी दिनुभयो । प्रधानाध्यापक साहकै अध्यक्षता शैक्षीक सामग्री बितरण गरिएको हो ।

Share your love