बहुदरमाई नगरपालिकाको बिश्रामपुरमा आज जसपा एमाले घरदैलो गर्दै

वीरगंज –पर्साको बहुदरमाई नगरपालिकाको वडा नम्बर १ बिश्रामपुरमा आज जनता समाजबादी पार्टी नेपाल र नेकपा एमालेको गठबन्धन बाट रहेका प्रतिनिधि सभा सदस्यका उम्मेदवार राजकुमार गुप्ता र प्रदेश सभा सदस्यकी उम्मेदवार रहेकी डा. मधु गुप्ता कुर्मीले घरदैलो कार्यक्रम गर्दै छन ।

आज सोमाबर बिहान ८ बजे देखि  जसपा नेपाल र नेकपा एमालेका संयुक्त गठबन्धनक उम्मेदवार सहित दुई दलका नेता कार्यकर्ताहरुको बाक्लो उपस्तिथिमा घरदैलो गर्न लागेको जसपा पर्साले जनाएको छ ।

 

 

Share your love