प्रधानमन्त्री देउवा र सामसङ इलेक्ट्रोनिक्सका ग्लोबल सीएफओ पार्कबीच भेट

प्रधानमन्त्री शेरबहादुर देउवा र सामसङ इलेक्ट्रोनिक्सका ग्लोबल प्रेसिडेन्ट तथा सिएफओ एच के पार्कबीच शिष्टाचार भेट भएको छ। पार्कले बुधबार नेपालको औपचारिक भ्रमणका क्रममा प्रधानमन्त्री देउवासँग भेट गरेका हुन्।
Share your love