प्रदेश सभा सदस्यकी उम्मेदवार डा.मधुद्वारा बिन्दवासिनीको मधवलमा घरदैलो सम्पन्न

वीरगंज-पर्साको बिन्दवासिनी गाउँपालिकाको वडा नम्बर ४ मधवलमा आज आईतबार प्रदेश सभा सदस्यकी उम्मेदवार डा.मधु गुप्ता कुर्मीले चुनावी घरदैलो कार्यक्रम गर्नुभएको छ  ।

जनता समाजवादी पार्टी नेपाल र नेकपा एमालेको संयुक्त गठबन्धनबाट पर्सा निर्वाचन क्षेत्र नम्बर ३ को ( ख ) मा मधेश प्रदेश सभा सदस्यकी उम्मेदवारी दिनुभएकी डा.मधु गुप्ता कुर्मीले मधवलका मतदाताहरुको घर घरमा पुगेर आफ्नो चुनाव चिन्ह छाता छापमा मतदान गर्न आग्रह गर्नुभएको हो  ।

Share your love