पोखरियाको बैरियाबिर्तामा जसपाको घरदैलो सम्पन्न

वीरगंज –जनता समाजवादी पार्टी नेपाल र नेकपा एमालेको संयुक्त गठबन्धनबाट पर्सा क्षेत्र नम्बर ३ को (ख ) की मधेश प्रदेश सभा सदस्यकी उम्मेदवार डा.मधु गुप्ता कुर्मीले पर्साको पोखरिया नगरपालिकाको बैरियाबिर्तामा चुनावी घरदैलो कार्यक्रममा गर्नुभएको छ  ।

घरदैलोको क्रममा डा.मुधु गुप्ताले छाता छापमा मतदान गर्न सबै मतदाताहरु संग आग्रह गर्नुभयो । सो समयमा जसपाका कार्यकर्ताहरुक सहभगिता रहेको थियो ।

Share your love