पर्सा क्षेत्र नम्बर ३ ( ख ) मा डा.मधु दोस्रो स्थानमा

वीरगंज –जनता समाजबादी पार्टी नेपाल र नेकपा एमालेको गठबन्धनबाट पर्सा क्षेत्र नम्बर ३ ( ख ) की प्रदेश सभा सदस्यकी उम्मेदवार डा.मधु दोस्रो १५८४ मतको साथमा दोस्रो स्थानमा रहेकी छन भने उनका मुख्य प्रतिस्पर्धी नेपाली कांग्रेसका जनार्दन सिंह क्षेत्री १९८० मतको साथ पहिलो स्थानमा रहेका छन ।

त्यसैगरी नेकपा एकीकृत समाजबादी पार्टी नेपालका प्रदेश सभाका उम्मेदवार प्रल्हाद गिरि १२५२ मतका साथ तेस्रो स्थानमा रहेका छन । अहिले मतगणना जारि नै रहेको छ ।

Share your love