नेपालमा सामसङ्गले ल्यायो ग्यालेक्सी एस२३ सिरिज

सामसङ्गले अत्यन्त चासोका साथ प्रतिक्षा गरिएको आफ्नो सबै भन्दा उत्कृष्ट स्मार्टफोन, सामसङ्गग्यालेक्सी एस२३ लाई दियालो लोर्ड्स प्लाजा,बिरगंज होटलमा आज आयोजित एक भव्य कार्यक्रममा प्रस्तुत गरेको छ ।

ग्यालेक्सी एस २३ सिरिजका ग्यालेक्सी एस२३, ग्यालेक्सी एस २३+, र ग्यालेक्सी एस २३ अल्ट्रा मोबाइलहरुको अन्भेल सामसङ्गका निर्देशक प्रणय रत्न स्थापित, नायक अनमोल के.सी. र मिस नेपाल २०२२ प्रियँका रानी जोशीले संयुक्त रुपमा गर्नुभयो । समारोहमा आमन्त्रीतअतिथिहरुले सामसङ्गको नवीनतम उत्पादनको बारेमाजानकारी लिन व्यग्रता प्रदर्शन गरेका थिए ।

सामसङ्गकानिर्देशक प्रणय रत्न स्थापितले ग्यालेक्सी एस२३ सिरिजमा हरेक फोटो अतुल्य बनाउन, ग्यालेक्सी एस २३ अल्ट्रामा नयाँ २०० मिलियन पिक्सलक्यामराका साथ सबै भन्दा उत्कृष्ट मोबाइल प्रविधि जडित रहेको बताउनुभयो । यसमा भएको अत्यन्त शक्तिशाली स्न्याप ड्रागन ८ जेन २ ले दिने गेमिङ्ग एक्सपेरियन्स्लाई कसैले मातदिन नसक्ने बताउनुभयो ।

नेपालमा ग्यालेक्सी एस २३ प्रस्तुत गर्न पाउँदा अत्यन्त उत्साहित भएको बताउनुभयो । ग्यालेक्सी एस २३ स्मार्टफोनहरु यसभन्दा अघि कहिल्यै नगरिएको प्रिमियम एक स्पेरियस्का लागि डिजाइन गरिको छ ।

ग्यालेक्सी एस२३ सिरिजमा असाधारण क्षमताका क्यामराहरु जडान गरिएका छन्, जसले ग्राहकहरुलाई कुनै पनि लाइटिंग्मा फोटोहरु र भिडियोहरु खिच्नकालागि अगाडि र पछाडिको दुवै क्यामरा प्रयोग गर्नमिल्छ,फ्युचर–रेडीमोबाइल गेमिङ्गको अनुभव दिलाउँछ । यो एको फ्रेन्ड्ली डिभाइस हो जसकोे निर्माणमा पहिलेको भन्दादुई गुणा बढि चभअथअभिम गरिएका सामग्रीहरु प्रयोग भएको छ ।

क्यामरा
सामसङ्गग्यालेक्सीको अत्यन्तउत्कृष्ट क्यामराले प्रयोगकर्ताहरुलाई उनीहरुको सिर्जनशीलता जस्तैः ट्रान्सफरमेटिभ एआइको साथमावास्तवमै सिनेम्याटिक नाइतोग्राफि भिडियोहरु खिच्ने कलालाई प्रदर्शन गर्ने व्यापक स्वतन्त्रताप्रदानगर्दछ । सामसङ्गग्यालेक्सीमा– पहिला, ग्यालेक्सी एस२३ अल्ट्रामा व्यापकअपग्रेडगरिएको एडप्टिभ पिक्सल २०० मिलियनपिक्सल सेन्सर छ, जसले अतुलनीयप्रिसिजनका साथएपिकक्षणहरुलाई क्याप्चर गरिदिन्छ । यसले एकैपटकमा उच्चतम रिजोलुसनका धेरै स्तरहरुलाई साथदिनपिक्सलबिनिङ्गप्रयोग गर्दछ । हिजोआजहामीले आफूलाई कसरी प्रस्तुत गर्छौं भन्न सेल्फीक्यामराको महत्वज्यादाभएकोले ग्यालेक्सी एस२३ अल्ट्रा, ग्यालेक्सी एस२३+, र ग्यालेक्सी एस२३ ले छिटो अतोफोकस हुने र पहिलो ग्यालेक्सी सुपर एचडिआर सेल्फीक्यामरा प्रस्तुत गरेको छ, जुन ३० एफपिएसबाट एकैपटक ६०एफपिएसमापुगेको छ, जसले तीक्ष्ण रुपमा फ्रन्ट फेसिङ फोटोहरु र भिडियोहरु खिच्न सहज बनाउँछ । ग्यालेक्सी एस२३ अल्ट्रामा भएको एसपेनले टाइमर सेट नगरेरै ग्रुपफोटो खिच्नसहजबनाइदिन्छ । सबै प्लेटफर्महरुमाकुविक सेरेका साथउच्च रिजोलुसनकाफोटोहरु आदानप्रदान गर्ने सुविधा भने छ ।

प्रोसेसर
ग्यालेक्सी एस२३ सिरिजकाकुनै पनि डिभाइसमा अधिकशक्तिशालीचिपसेट जडान गरिएको छ । क्वालकोमसंगको नजिकको सहकार्यका साथयसले ग्यालेक्सीको लागि स्न्यापड्रागन®८ जेन २ मोबाइलप्ल्यात्फोर्ममाप्रदान गरेको छ, जसले फ्युचर–रेडीेमोबाइल गेमिङ्गअनुभव र शक्तिशालीदिगो गेम प्ले उपलब्ध गराउँछ । साथै जिपियुले रे ट्रेसिङ्गमोड्युललाई सक्षम बनाउँछ, जसले पिसिमा जस्तैवास्तविक गेमिङ्गअनुभव दिन्छ ।

 

डिस्प्ले
ग्यालेक्सी एस२३ अल्ट्राको एक्सपानसिभ९भहउबलकष्खभ०डिस्प्ले ग्यालेक्सी स्मार्टफोनमाउत्कृष्ट र उज्यालोे भिजुअलअनुभवदिन्छ । ग्यालेक्सीमाभएको युनिकइन्हान्सदकम्फोर्टले तपाईंलाई मधुरो प्रकाशमातपाईंको आँखामा स्क्रिन निझाउन मद्दत गर्दछ किनकीग्यालेक्सी एस२३ सिरिजको कन्ट्रास्ट अनुपातहरु आँखामातनावकम गर्ने गरी डिजाइन गरिएका छन् । उत्कृष्ट दृश्यावलोकनकालागिग्यालेक्सी एस२३ को डिस्प्ले पहिलेको भन्दाउज्यालो छ । यसको माथिल्लो स्तर १७५० निट्स पुगेको छ (१३०० निट्सबाट बढेर) । भिजन बूस्टरका साथहाम्रो डिस्प्लेले ३ तहाके उज्यालोपना र रङ्ग समायोजनका साथवातावरणको प्रकाशलाई अनुकूल बनाउँछ ।

डिजाइन र टिकाऊ
एस२३ सिरिजकानयाँस्त्यन्डर्ड सेटिङ आविष्कारहरु एकआकर्षक डिजाइनका साथतयार पारिएका छन्, जसमाकुनै पनिग्यालेक्सी स्मार्टफोनको अझपुनःप्रशोधितपदार्थहरुका साथ सामसङ्गको दिगो प्रतिबद्धता झल्किन्छ । एस२३ सिरिज युएलइकोलागो प्रमाणित छन्, जसले उत्पादित सामानवातावरणीय असर कमपार्नका लागि सक्षम छन् भन्ने प्रमाणित गर्दछ । एकपटक मात्रप्रयोगहुने प्लाष्टिकहरु हटाउन ग्यालेक्सी एस२३ सिरिजलेएक दिगो स्रोतको रुपमा रहेको १०० प्रतिशतपुनःप्रशोधित कागजबाट पुननिर्मित बक्समाप्रयोग गरिएको छ ।

ब्याट्री
ग्यालेक्सी एस२३ मादिनभर सजिलै चल्ने शक्तिशाली ब्याट्री छ । ग्यालेक्सी एस२३ र ग्यालेक्सी एस२३ प्लसमा स्लिक डिजाइनलाई यथावतै राख्दै अब २०० एमएएचद्वारा वृद्धि गरिएको ठूलो ब्याट्री रहेको छ । ग्यालेक्सी एस२३ अल्ट्रामा ५००० एमएएच ब्याट्रीको शक्ति छ, जसबाट स्ट्रिम, गेम, स्क्रोल, फिल्म हेर्न र विविधकार्य सजिलैसंग हुन्छ ।

Share your love