दाङ ३ मा एमाले उम्मेदवार वलीको अग्रता

दाङ क्षेत्र नम्बर ३ मा नेकपा एमालेकी उम्मेदवार कोमल वलीले अग्रता बनाउनुभएको छ । ६ सय मत गन्दा उहाँले २ सय ४३ मत पाउनुभएको छ । उहाँलाई नेपाली कांग्रेसका उम्मेदवार दिपक गिरीले २ सय २८ मतसहित पछ्याइरहनुभएको छ । राष्ट्रिय स्वतन्त्र पार्टीका उम्मेदवार कमल सुवेदीले ८६ मत पाउनुभएको छ ।

 

Share your love