जसपा एमाले गठबन्धनका उम्मेदवार बिन्दवासिनीका मतदाताको घर आँगनमा

वीरगंज –जनता समाजबादी पार्टी नेपाल र नेकपा एमाले गठबन्धनबाट पर्सा क्षेत्र नम्बर ३ को प्रतिनिधि सभा सदस्यका उम्मेदवार राजकुमार गुप्ता र क्षेत्र नम्बर ३ ( ख ) की प्रदेश सभा सदस्य डा. मधु गुप्ता कुर्मी बीन्दवासिनी गाउँपालिकाको मतदाताको घरदैलोमा पुग्नुभएको छ । जसपा र नेकपा एमालेका नेता कार्यकर्ताको बाक्लो सहभागितामा घरदैलो भईरहेको नेकपाका नेता शिव पटेलले जानकारी दिनुभयो  ।
Share your love