जसपाले पायाे १५ सिट, यी हुन् सम्भावित उम्मेदवार

सत्ता गठबन्धन प्रदेशसभा र प्रतिनिधिसभाको सिट बाँडफाँटको सहमति सहमति भएसँगै चुनावी माहोल थप तातिएको छ । सिट बाँडफाँटमा सहमति जुटाउन गठित कार्यदलका सदस्यहरुका अनुसार प्रतिनिधिसभाको १६५ मध्ये अधिकांश क्षेत्रमा सहमति जुटेको छ ।

गठबन्धनमा भएको सहमतिअनुसार जनता समाजवादी पार्टी (जसपा)ले १५ सिट पाउने भएको नेताहरुको भनाइ छ । यद्यपि यसबारे अन्तिम निर्णय हुन अझै बाँकी रहेको जसपाका एक नेताले बताए ।

नेताहरुका अनुसार जसपाले मधेशमा मात्र ११ वटा क्षेत्र पाएको छ । प्रदेश १ मा एउटा, लुम्बिनी प्रदेशमा दुईटा र बागमती प्रदेशमा एउटा सिट जसपाले पाएको छ । जबकी जसपाले २० वटा सिटको दावी गरेको थियो । जसपाले २०७४ को प्रतिनिधिसभा चुनावमा ९ वटा सिट मधेशमा जितेको थियो ।

जसपाका सम्भावित उम्मेदवार

Share your love