कांग्रेसको पर्सामा खाता खुल्यो –प्रदेश सभा सदस्यमा पटेल विजयी

वीरगंज –नेपाली कांग्रेसले पर्सा जितको पहिलो खाता खोलेको छ । पर्सा क्षेत्र नम्बर दुईको ( क ) का प्रदेश सभा सदस्यका उम्मेदवार श्याम पटेल निर्वाचित हुनुभएको हो ।

उहा आफ्ना निकटम प्रतिद्वन्दी जसपा एमाले गठबन्धनबाट उम्मेदवार रहनुभएको जसपा पर्सा अध्यक्ष रामनरेश यादवलाई १६५७ मतले हराउदै निर्वाचित हुनुभएको हो ।

Share your love