कांग्रेसका रिजाल पर्सा ४ बाट प्रतिनिधि सभामा निर्वाचित

पर्सा क्षेत्र नम्बर ४ मा पाँच दलीय सत्ता गठबन्धनबाट कांग्रेसका प्रतिनिधि सभाका उम्मेदवार रमेश रिजाल ३१,१४२ मतका साथ निर्वाचित हुनुभएको छ । उहाले आफ्ना निकटम प्रतिद्वन्दी जसपा एमाले गठबन्धनबाट रहेका एमालेका उम्मेदवार जालिम मिया अंसारीलाई ५५२७ मतले पराजित गर्दै रिजाल प्रतिनिधि सभा सदस्यमा निर्वाचित हुनुभएको हो । मियाँले २५६१२ मत प्राप्त गरेका छन ।

Share your love