वीरगंज- वडा प्रहरी कार्यालय विर्ताले ६७ औ प्रहरी दिवसको अवसरमा आज शनिबार वीरगंजको विभिन्नमा सरसफाई गरेको छ ।
सामुदायिक प्रहरी सेवा केन्द्र ग्रिनसिटि , छपकैयां, विर्ता, मिनाबजार, र कुम्हालटोलको आयोजनामा वीरगंजको विभिन्न मठ मन्दिर तथा स्थानको सरसफाइ गरेको वडा प्रहरी कार्यालय विर्ताका प्रहरी निरीक्षक बिशाल मल्लले जाकारी दिनुभयो ।
उक्त कार्यक्रमा वीरगंज महानगरपालिकाका उपप्रमुख ईम्तियाज आलम लगायतको सहभागिता रहेको प्रहरी निरीक्षक मल्लले जानकारी दिनुभयो।