सुन चाँदीको भाउ सामान्य घट्यो

काठमाण्डाै – सुनको भाउ आज तोलामा ३ सय रुपैयाँले घटेको छ। हिजो तोलाको ९६ हजार २ सय रुपैयाँ रहेको सुनको भाउ आज ९५ हजार ९ सय रुपैयाँमा झरेको नेपाल सुन चाँदी व्यवसायी महासङ्घले जनाएको छ। यस्तै, चाँदी पनि आज तोलामा १५ रुपैयाँले घटेर १ हजार १ सय ९५ रुपैयाँमा कारोबार भइरहेको छ।

 

Share your love

Leave a Reply

Your email address will not be published.