सुन चाँदीको भाउ आज स्थिर छ । सुनकाे भाउ आज हिजो जस्तै तोलाको १ लाख ४ हजार ६ सय रुपैयाँ छ । यस्तै, चाँदी दुई दिनयता एउटै भाउमा कारोबार भइरहेको छ । नेपाल सुन चाँदी व्यवसायी महासङ्घका अनुसार चाँदीको भाउ आज तोलामा १ हजार ३ सय २० रुपैयाँ छ । हिजो र अस्ति पनि चाँदीको भाउ यही थियो ।