सिन्धुपाल्चोकमा नेकपा माओवादीका उम्मेदवार माधव सापकोटा र एमालेका सरेस नेपालबीच कडा प्रतिस्पर्धा भइरहेको छ ।
पछिल्लो विवरणअनुसार माओवादीका सापकोटाले १८ हजार ८ सय ६७ र एमालेका नेपालले १८ हजार ८ सय ३२ मत प्राप्त गर्नुभएको छ । मतगणना सुरु भएदेखि नै उहाँहरूबीच झिनो मतान्तर रहँदै आएको छ ।