मृत्यु हुनेमा कलैया उपमहानगरपालिका कै वडा नम्बर २६ सिसवा महेशपूर बस्ने ३२ बर्षिया हजरा खातुन रहेको प्रहरीले जनाएको छ । गम्भीर घाईते भएकी हजराको कलैया स्थित पप्रादेशिक अस्पतालमा उपचारको क्रममा मृत्यु भएको हो ।
दुर्घटनामा परेर घाईते भएका व्यक्तिको परिचय नखुलेको प्रहरीले जनाउदै उनको पनि त्यही प्रादेशिक अस्पताल कलैयामा उपचार भैरहेको छ । एता जिल्ला प्रहरी कार्यालय बाराले घटनाको अनुसन्धान गरिरहेको जनाएको छ ।