वीरगन्ज–सत्ता गठबन्धनबाट पर्सा क्षेत्र नम्बर १ को ( क ) मा प्रदेश सभा सदस्यका लागी उम्मेदवारी दिनुभएको नेकपा माओबादी केन्द्रका नेता रहबर अंसारीलाई आफ्ना मत दिएर जिताउन माओबादी निकट विद्यार्थी संगठन अखिल क्रान्तिकारिका केन्द्रीय सदस्य मिरोज अहमदले आग्रह गर्नुभएको छ ।