नेपाल शिक्षा एन २०८० को बिरोधमा आन्दोलनरत नेपाल शिक्षक महासंघको आन्दोलमा जसपाका केन्द्रीय राजनीतिक सल्लाहकार एवम पूर्व प्रतिनिधि सभा सदस्य हरिनारायण रौनियारले एक्यावाद्धता जनाउनुभएको छ । शिक्षक महासंघले उठाएको सम्पूर्ण मागमा आफ्नो समर्थन रहेको रौनियारले बताउनुभयो ।
सरकारले ल्याउन लागेको विधयेक संघियता बिरोधि रहेको र यसले शैशिक गुणस्तर खस्कने भन्दै नेता रौनियारले आपति प्रकट गर्नुभएको हो । सरकारसंग नेता रौनियारले चाडै शिक्षकहरुको माग पूरा गरेर पढाउने बाताबरण बनाउन माग समेत गर्नुभएको छ ।