विप्लव नेतृत्वको नेकपाको महाधिवेशन २५ असोजमा हुने

नेत्रविक्रम चन्द विप्लव नेतृत्वको नेकपाको महाधिवेशन असोजमा हुने भएको छ । बसेको नेकपाको सचिवालय बैठकले असोज २५ देखि ३१ गतेसम्म कपिलवस्तुमा महाधिवेशन गर्ने निर्णय गरेको हो ।

यसअघि असोज १ गतेदेखि गर्ने भनिएको नौ महाधिवेशन स्थगित गरेर २५ गते सारिएको एक नेताले बताए ।

 

Share your love