रौतहट १ को प्रदेश सभा (१)बाट नेपाली कांग्रेसका नागेन्द्र साह निर्वाचित भएका छन् ।
साहले १० हजार ५०२ मत ल्याएर निर्वाचित भएका हुन् । उनका प्रतिद्वन्द्वी एमालेका राजकिशोर यादवले ८ हजार ८६३ विजयी भएका छन् ।