
रूपन्देही ३ मा गृहमन्त्रि बालकृष्ण खाँण पराजित
नेपाली कांंग्रेसका उम्मेदवार गृहमन्त्री तथा बालकृष्ण खाँणलाई पराजित हुनुभएको छ । बोहोराले
गठबन्धनका उम्मेदवार राप्रपाका नेता दीपक बोहोरा विजयी भएका छन् । ३६ हजार ६ सय ४८ मत प्राप्त गर्नुभएको छ भने खाँणले ३४ हजार ६ मत प्राप्त गर्नुभएको छ ।