राष्ट्रपति भण्डारीको माइतीतर्फ जुठो परेकाले यसवर्ष उहाँले भाइटीका नमनाउनु भएको हो ।
उहाँको तीन जना भाइमध्ये दुई अमेरिका र एक नेपालमै हुनुहन्छ । यसवर्ष माइतीतर्फ जुठो परेका कारण भाइटीका नभएको स्वकीय सचिव शिव भट्टराईले बताउनुभयाे ।
राष्ट्रपतिले यस वर्ष दशैंमा पनि आमाको हातबाट टीका नलगाएको उहाँले बताउनुभयाे ।