रहबर प्रदेश सभामा निर्वाचित

पर्सा क्षेत्र नम्बर १ को (क) मा माओबादीका केन्द्र नेता रहबर अंसारी प्रदेश सभा सदस्यमा निर्वाचित हुनुभएको छ । पाँच दलीय सत्ता गठबन्धनबाट माओबादी नेता अंसारी प्रदेश सभाका उम्मेदवारी दिनुभएको थियो । रहबर ७८१७ मत ल्याएर बिजयी हुनुभएको छ भने उहाका को निकटतम प्रतिस्पर्धी नेकपा एमालेका विचारी यादबले ५५११ मत ल्याएर चित बुझाउनु भएको छ ।

Share your love