काठमाडौं: राष्ट्रिय स्वतन्त्र पार्टीका अध्यक्ष रवि लामिछाने नेपाल सरकारको उपप्रधान तथा गृहमन्त्री बनेका छन्।
लामिछानेले राष्ट्रपति कार्यालय शीतल निवासमा जारी शपथ ग्रहण गरेका छन्।
लामिछानेले राष्ट्रपति कार्यालय शीतल निवासमा जारी शपथ ग्रहण गरेका छन्।