वीरगंज –सत्ता गठबन्धनको तर्फबाट पर्सा क्षेत्र नम्बर ४ का प्रतिनीध सभा सदस्यका उम्मेदवार रमेश रिजाल सजिलै जित्ने नेपाली पर्साका सह-सचिव नविन सिंहले बताउनुभएको छ ।
लामो राजनीति पृष्ठभूमि भएको कांग्रेस नेता रिजाल गित लामो समय सम्म जनताको बिचमा नै रहेर काम गरेको हुदा यसपाली जनताले रिजाललाई सजिलै स्वीकारेको कांग्रेसका युवा नेता समेत रहनुभएको सिंहले बताउनुभयो ।
रिजालको जित निश्चित भएको देखेर बिपक्षीले बिना तथ्यको कुरा गरिरहेको नेता सिंहले बताउनुभयो । सञ्चारकर्मी संग छोटो कुराकरनीको क्रममा उहाले कांग्रेसको जित निश्चित भएको देखेर बिपक्षी दलका उम्मेदवार जालिम मिया अतालिएको टिप्पणी गर्नुभयो ।