मधेस प्रदेशकी उद्योगमन्त्री यादवद्वारा ७३ दिनको उपलब्धि सार्वजनिक

मधेस प्रदेशकी उद्योग, पर्यटन तथा वन मन्त्री सुनिता यादवले आफ्नो कार्यकालको प्रगति विवरण सार्वजनिक गरेकी छन् । शुक्रबार पत्रकार सम्मेलन गरेर मन्त्री यादवले आफूले गरेका ७३ दिनको महत्त्वपूर्ण कार्यहरू सार्वजनिक गरेकी हुन् ।

उनले २१ बुँदे कार्य प्रगति विवरण सार्वजनिक गर्दै गर्न बाँकी रहेका कामहरू पनि क्रमशः पूरा गर्ने प्रतिबद्धता जनाएकी छन् ।

यस्ता छन् मन्त्री यादवका महत्त्वपूर्ण कार्यहरुः

Share your love