मधेश प्रदेशका मुख्यमन्त्री यादवसहित ३ मन्त्रीद्वारा शपथ ग्रहण

उहासँगै बिना विभागीय मन्त्रीको रुपमा तीनजाले सपथ लिनुभएको छ ।नेकपा एमालेका संसदीय दलका नेता सरोजकुमार यादव, जनता समाजवादी पार्टीका संजय यादव र जनमत पार्टीका वसन्त कुशवाहाले मन्त्री पदको शपथ लिनुभएको हो ।

यादवलाई हालसम्म ७२ सांसदको समर्थन छ । आफ्नै दल जसपाको १६, नेकपा एमालेका २३, जनमत पार्टीको १३, लोसपाको ९, नेकपा माओवादी केन्द्रको ७, राष्ट्रिय प्रजातन्त्र पार्टी र नेपाल संघीय समाजवादी पार्टीका १(१ र १ स्वतन्त्र प्रदेशसभा सदस्यले समर्थन गरेका हुन् ।