वीरगंज –आसन्न प्रतिनिधि सभा र प्रदेश सभा सदस्य निर्वाचनलाई लक्षित गरेर पारसको बिन्दवासिनी गाउँपालिका वडा नम्बर ३ झौवामा जनता समाजबादी पार्टी ( जसपा ) र नेपका एमालेको सम्पर्क कार्यालय उद्घाटन भएको छ ।
पर्सा क्षेत्र नम्बर ३ (ख ) की प्रदेश सभा सदस्यकी उम्मेदवार रहनु भएकी डा.मधु गुप्ता कुर्मी उक्त सम्पर्क कार्यालयको उद्घाटन गर्नुभएको । त्यसक क्रममा जसपा एमालेको नेता कार्यकर्ताको उल्लेख्य उपस्तिथी रहेको थियो ।