रुपन्देही-२ मा बामदेब गौतम नेतृत्वको नेकपा राष्ट्रिय एकता अभियानले प्रतिनिधिसभा सदस्यमा विष्णु पौडेललाई समर्थन गरेको छ ।
सोमबार बुटवलमा आयोजित पत्रकार सम्मेलनमा केन्द्रीय उपाध्यक्ष तथा लुम्बिनी प्रदेश ईन्चार्ज महेन्द्र अर्यालले पौडेल एमाले पार्टीका लागि मात्रै नभएर सिंगो राष्ट्रका लागि आवश्यक पात्र भएकाले समर्थन जनाएको बताए ।