वीरगंज -जनता समाजबादी पार्टीकी नेतृ डा.मधु गुप्ताले आज आईतबार फूलपाती भित्र्याउन गएका दुर्गा भगवतीको भक्तजनलाई फल्हार वितरण गर्नुभएको छ ।
आसन्न प्रतिनिधि निर्वाचनको लागी पर्सा क्षेत्र नम्बर ३ बाट प्रत्यक्षक तर्फ नाम समेत सिफारिस भएको डा.गुप्ताले पोखरिया नगरपालिका वडा ५ सतवरियामा फूलपाती भित्र्याउन गएका श्रद्धालु भक्तजनलाई फल्हार बितरण गर्दै डा.गुप्ताले शुभकामना समेत दिनुभएको छ ।
उहाले पोखरिया सहित पर्सा क्षेत्र नम्बर ३ का सम्पूर्ण जनताको सु –स्वास्थ्य तथा उत्तर उत्तर प्रगतिको कामना समेत गर्नुभयो ।