प्राधिकरणले भन्योः विमान दुर्घटनामा हालसम्म २९ जनाको मृत्यु
नेपाल नागरिक उड्डयन प्राधिकरणले हालसम्म २९ जनाको मृत्यु भएको पुष्टि गरेको छ।
१० महिला, १८ पुरुष र एक शिशु गरी २९ जनाको मृत्यु पुष्टि भएको प्राधिकरणले जनाएको छ।