प्रदेश सभा सदस्य तर्फ डा.मधुलाई नै भोट हाल्न राजकु मारको आग्रह

वीरगंज –पर्सा क्षेत्र नम्बर ३ को प्रतिनिधि सभा सदस्यका उम्मेदवार राजकुमार गुप्ताले प्रदेश सभा सदस्यमा पर्सा क्षेत्र नम्बर ३ ( ख ) बाट उम्मेद्वारी दिएकी डा.मधु गुप्ता कुर्मीलाई नै मत हाल्न आग्रह गर्नुभएको छ ।

पर्साको बहुदरमाई नगरपालिका वडा नम्बर १ बिश्रामपूरमा मतदाता घरदैलोको क्रममा पुग्नुभएको जसपा , एमालेकाका साझा प्रतिनिधि सभाका उम्मेदवार राजकुमार गुप्ताले डा.मधु नै यस क्षेत्रको भरपूर बिकास गर्न सक्ने भएकाले उहाको चुनाव चिन्ह छातामा मतदान गर्न आग्रह गर्नुभयो ।

Share your love