पर्सा ४ को दुईमा जसपाका कलवार निर्वाचित

पर्सा निर्वाचन क्षेत्र नम्बर ४ को  (ख) मा जसपा एमालेको गठबन्धनबाट जसपाका उम्मेदवार सिंगासन सा कलवार दोस्रो कार्यकालका लागि प्रदेस सभा सदस्यमा निर्वाचित हुनुभएको छ ।

आफ्ना निकटम प्रतिद्वन्दी स्वतन्त्र उम्मेदवार प्रल्हाद साह कानुलाई २७४४ मतले हराउदै कलवार निर्वाचित हुनुभएको छ ।

कलवारले १५,३८५ मत प्राप्त गर्दा कानुले १२,६४१ मत प्राप्त गर्नुभएको हो । कलवार दोस्रो कार्यकालको लागी निर्वाचित हुनुभएको हो ।

Share your love