पर्सा ३ मा प्रतिनिधि सभाका उम्मेदवार राजकुमार अग्र स्थानमा

वीरगंज –जनता समाजबादी पार्टी नेपाल र नेकपा एमालेका संयुक्त गठबन्धनबाट पर्सा क्षेत्र नम्बर ३ का प्रतिनिधि सभाका उम्मेदवार  राजकुमार गुप्त ३४७० मतको साथ अग्र स्थानमा रहेका छन भने उनका मुख्य प्रतिस्पर्धी नेपाली कांग्रेसका प्रतिनिधि सभाका उम्मेदवार सुरेन्द्र प्रसाद चौधरी ३३२० मतको साथ दोस्रो स्थानमा रहेका छन ।

चौधरी गुप्तालाई पछ्याई रहेका छन । त्यसैगरी नेपाल सुशासन पार्टीका प्रतिनिधि सभाका उम्मेदवार राजकुमार यादव ८२० मत अहिले सम्म प्राप्त गरेका छन ।