श्रीनारायण महत्तो
वीरगंज –२०७२ को संबिधान सभा सदस्य एवम नेकपा एमालेका नेता बिचारी यादवको मधेश प्रदेशको पदेश सांसदमा चुनाव लड्ने प्रवल संभावना रहेको छ ।
पर्सा क्षेत्र नम्बर १ को (क) बाट मधेश प्रदेशको प्रदेश सांसदमा चुनाव लड्ने आफ्नो बढी संभावना रहेको नेता बिचारी यादवले बताउनुएको छ।
आज शुक्रबार बिहान रेडियो सान्भीको कार्यक्रम बिहानी बहसमा पत्रकार श्रीनारायण महत्तो संग कुराकानी गर्दै नेता यादवले भन्नुभयो “ पार्टीले जहाबाट लड्नको लागी अनुमति दिदा म त्याहाबाट लड्न तयार रहेको छु तर चुनाव लड्नेहरु बढी आकांक्षी भएकाले आफ्नो संभावना प्रदेश तिर नै बढी भएको आकलन गरेको छु ’’