पर्सामा बर्षोदेखि शान्ति सुरक्षामा पूर्याउनु भएको योगदानको चर्चा गर्दै उहाको योगदानलाई कदर स्वरूप खादा ओढाई, मायाको चिनो प्रदान , गरी विदाई गरिएको परिवर्तन नेपाल फाउण्डेशनका कोषाध्यक्ष सुशील पटेलले जानकारी दिनुभयो ।
विदाई गर्ने कार्यमा संस्थाका सचिव विशेष साह , सहसचिव सुजित कुमार बर्नवाल , संचालक प्रमुख अतुल कुमार , व्यवस्थापक प्रमुख सोनु पटेल लगायतको उपस्तिथी रहेको थियो ।