वीरगंज -परिवर्तन गर्नको लागी अब युवा पुस्ताले राजनीतिमा आउनु पर्नेमा पर्सा क्षेत्र नम्बर १ का प्रदेश सभा सदस्यका समानुपातिक उम्मेदवार ओमप्रकास बैठाले जोड भएको छ ।
उहाले पुराना नेताहरुलाई मार्ग निर्देशकको रुपमा समान गर्दै उहाहरुको अनुभवलाई लिएर युवाले सामाजिक संगै भौतिक विकास गर्यो भने देश पूर्ण रुपमा विकसित हुने बैठाले बिश्वास व्यक्त गर्नुभयो ।
२०६२/६३ सालको आन्दोलमा बैठाले महत्पूर्ण भूमिका निर्वाह गर्नुभएको भएको थियो भने पार्टीको युवा संगठनको जिल्ला अध्यक्ष हुदै महासचिव सम्मको भूमिका निर्वाह गर्नुभएको बैठा शिक्षित र परिस्तिथि संग दीक्षित रहनु भएको छ ।
उहाले आफ्नो चुनाव चिन्ह छातामा मतदान गरेर विजयी गराउन आम मतदातालाई आग्रह गर्नुभयो ।