नेपाललाई ओमानलाई ८४ रनले हरायाे

एसीसी मेन्स प्रिमियर कपमा नेपालले ओमानलाई ८४ रनले हराएकाे छ । त्रिवि क्रिकेट मैदानमा नेपालले दिएकाे तीन सय ११ रनकाे विशाल लक्ष्य पछ्याएकाे ओमानले ४६ ओभर ३ बलमा दुई सय २६ रनमात्र बनाउन सक्याे ।