नागरिकता विधेयकलाई चुनावसँग नजाेडाैँ, एक स्वरले पास गराैँ : सांसद विश्वकर्मा

काठमाण्डौ -मोरङमा आगलागी हुँदा एक जनाको जलेर ज्यान गएको छ । गएराति ११ बजे सुन्दरहरैचा–११ बेलेपुरमा रहेको बालकृष्ण गिरीको साढे दुई तले घरमा आगलागी हुँदा त्यहाँ डेरा गरी बस्ने बेलबारी नगरपालिका(११ घर भएका ३८ वर्षका कुमार श्रेष्ठको ज्यान गएको हो ।

प्रहरीका अनुसार ज्यान गुमाउने श्रेष्ठले रङ लगाउने काम गर्नुहुन्थ्यो । राति सुतेकै अवस्थामा उहाँको ज्यान गएको हो ।विद्युत् सर्ट भएर आगलागी भएको हुनसक्ने अनुमान गरिएको छ । घटनाको अनुसन्धान भइरहेको प्रहरीले जनाएको छ

Share your love