वीरगंज – जनता समाजवादी पार्टी, नेपालको प्रतिनिधित्व गर्दै पहिलो हुने निर्वाचित हुने र समानुपातिक निर्वाचन प्रणालीबाट निर्वाचित प्रतिनिधि सभा तथा प्रदेश सभाहरुको विवरण यसप्रकार छ ।
पहिलो हुने निर्वाचित हुने निर्वाचन प्रणालीबाट निर्वाचित प्रतिनिधि सभा सदस्यहरु
१. अशोककुमार राई, सुनसरी १
२. राजकिशोर यादव, सिराहा २
३. रामसहायप्रसाद यादव, बारा २
४. नवलकिशोर साह, सप्तरी १
५. विरेन्द्र महतो, सिराहा ४
६. दीपक कार्की, धनुषा १
७. प्रदीप यादव, पर्सा १
समानुपातिक निर्वाचन प्रणालीबाट निर्वाचित प्रतिनिधि सभा सदस्यहरु
१. प्रकाश अधिकारी (सिराहा)
२. सुशिला श्रेष्ठ (उदयपुर)
३. रेखा यादव थापा (मोरङ)
४. रञ्जु कुमारी झा (सप्तरी)
५. सहनाज रहमान (झापा)
समानुपातिक निर्वाचन प्रणालीबाट निर्वाचित प्रदेश सभा सदस्य – प्रदेश नं १
१ निर्मला लिम्बु (ताप्लेजुङ)
मधेश प्रदेश पहिलो हुने निर्वाचित हुने निर्वाचन प्रणालीबाट निर्वाचित प्रदेश सभा सदस्यहरु
१. मो. लालबाबु राउत, पर्सा १ (ख)
२. सरोजकुमार यादव, बारा १(ख)
३. राजकुमार गुप्ता, सिराहा १(ख)
४. सरोजकुमार सिंह महोत्तरी ४ (ख)
५. राम आशिष यादव, धनुषा २ (ख)
६. बच्चा राउत अहिर, बारा २ (ख)
७. सञ्जय कुमार यादव, सर्लाही ३ (ख)
८. सिहासन सा कलवार, पर्सा ४ (क)
९. शेख अबुलकलाम आजाद, रौतहट ४ (ख)
मधेश प्रदेश समानुपातिक निर्वाचन प्रणालीबाट निर्वाचित प्रदेश सभा सदस्यहरु
१. मनिस कुमार सुमन (सप्तरी)
२. विन्दुकुमारी यादव (सर्लाही)
३. किरणकुमारी साह (सप्तरी)
४. शोभा देवी (रौतहट)
५. ललिता दास (सिराहा)
६. साहिदा खातुन (सिराहा)
७. ममता देवी मण्डल (धनुषा)
लुम्बिनी प्रदेश पहिलो हुने निर्वाचित हुने निर्वाचन प्रणालीबाट निर्वाचित प्रदेश सभा सदस्यहरु
१. आदेशकुमार अग्रवाल, बाँके २ (क)
२. भण्डारीलाल अहिर, बाँके २ (ख) लु
म्बिनी प्रदेश समानुपातिक निर्वाचन प्रणालीबाट निर्वाचित प्रदेश सभा सदस्य
१. अम्बीका काफ्ले(बर्दिया)