जसपाका प्रदीप यादवलाई द्विवेदी पछ्याउदै

पर्सा क्षेत्र नम्बर १ मा एमाले–जसपा गठबन्धनबाट उमेदवार जसपाका प्रदीप यादवले १९३०० मत प्राप्त गरी अग्रस्थानमा रहनुभएको छ । यादवलाई स्वतन्त्र उम्मेदवार अजय द्विबेदीले १७०९९ मतका साथ पछ्याउँदै रहनुभएको छ ।