वीरगंज –चुनावी दौरानमा मलाई पाएको समान सधै मलाई मार्ग निर्देशित गरिरहने प्रदेश सभा सदस्यकी उम्मेदवार डा.मधु गुप्ता कुर्मीले बताउनुभएको छ ।
चुनावी घरदैलोको क्रममा पर्साको बिन्दवासिनी गाउँपालिकामा जसपा नेता हनिफ अंसारी संग समान ग्रहण गर्दै डा.मधुले यस्तो बताउनुभयो ।
उहाले ठाउँ ठाउँमा मतदाताले रोकेर गरेको प्रत्येक समानले मलाई उत्साह बनाएको र त्यति नै जिम्मेवारी पनि बोध गराएको बताउनुभयो ।
नेता बाट आजित भईसेका जनताले मलाई धैर्यताको साथ गरेको बिश्वास गुम्न नदिने प्रदेश सभाकी उम्मेदवार डा.मधुले प्रतिबद्धता जनाउनुभयो।
जनता समाजबादी पार्टी नेपाल र नेकपा एमालेको संयुक्त गठबन्धन बाट पर्सा क्षेत्र नम्बर ३ ( ख ) को लागी डा.मधु प्रदेश सभा सदस्यकी उम्मेदवार बन्नुभएको छ ।